Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

साँस्कृतिक समानताले मात्र सबैथोक ठिक हुँदैन् : गगन थापा

2 मिनेट अघि
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले छिमेकी मुलुकसँग साँस्कृतिक समानता मात्र भएर नपुग्ने बताएका छन् ।     सोमबार उपन्यास ‘सान्दाजुु’ लोकार्पण समारोह कार्यक्रममा बोल्दै उनले युरोपमा सबैभन्दा धेरै लडाई नै साँस्कृतिक समानता भएका मुलुकसँग भएको भन्दै हाम्रो पनि भारतसँग साँस्कृतिक समानता भएर सबै ...

कसैलाई पनि बहुमत ल्याउन नदिने प्रणाली हामीसँग छ : प्रधानमन्त्री ओली

5 मिनेट अघि
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी २०८४ सालमा हुने निर्वाचनमा एमालेले एकल बहुुमत ल्याउने दाबी गरेका छन् । सोमबार नेपाल उत्पीडित जातीय मुुक्ति समाजको सातौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले एमालेले एकल बहुुमत ल्याउन चुनौतीपूर्ण भएतापनि यो काम ...

अमेरिकाको नयाँ नीतिपछि मेक्सिकोले सुरु गर्यो ‘मेड इन मेक्सिको’ अभियान

एजेन्सी । मेक्सिकोले दशकौं पुरानो ‘मेड इन मेक्सिको’ अभियानलाई पुनरुत्थानको लागि आह्वान गरेको छ। संयुक्त राज्य अमेरिकासँग बढ्दो व्यापारिक घर्षणको बीचमा उपभोक्ताहरूलाई स्वदेशी उत्पादनको पक्षमा लाग्न प्रोत्साहित गर्न यस्तो आब्हान गरेको हो ।   संघीय सरकारले अग्रणी कम्पनीहरूसँग मिलेर सुरु गरेको यस पहलले उत्पादकहरूलाई गुणस्तर ...
47 मिनेट अघि

नेप्से परिसूचक १९.३० अङ्कले बढ्यो, सात अर्बभन्दा बढीको कारोबार

काठमाडौँ, ५ जेठ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक आज १९ दशमलव ३० अङ्क अर्थात् ०.७४ प्रतिशतले बढेर दुई हजार ६२८ दशमलव ३६ विन्दुमा कायम भएको छ । आजको     कारोबारमा विभिन्न ३२४ कम्पनीका एक करोड ६२ लाख पाँच हजार ५५८ कित्ता शेयर रु ...
1 घण्टा अघि

यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।     अधिकतम थोक मूल्य निर्धारण भएसँगै आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५०, गोलभेँडा ...
6 घण्टा अघि