Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

जोगबुडा अस्पताल ५० शैय्यामा स्तरोन्नति हुँदै, सरकारले दियो स्विकृति

19 मिनेट अघि
काठमाडौं । डडेलधुरा जिल्लाको परशुराम नगरपालिका मातहतको १५ शैय्याको जोगबुढा अस्पताल ५० शैय्यामा स्तरोन्नति हुने भएको छ । मन्त्रीपरिषद्को बैठकले अस्पताललाई ५० शैय्यामा स्तरोन्नति गरी प्रदेश सरकारले सञ्चालन गर्ने गरी स्वीकृति दिएको हो ।     नगर प्रमुख भरत जोशी यो सबै नगरबासीका लागि खुसीको ...

‘हिमालहरु जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो’

2 घण्टा अघि
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालहरु जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु भएको बताएका छन् ।       शुक्रबार नेपाल सरकारद्वारा पहिलो पटक आयोजित सगरमाथा संवादको उदघाटन सत्रलाई सम्बोधन गर्दै उनले हिमाल जोगाउनु भनेको पृथ्वी र मानवता जोगाउनु भएको भन्दै यही यथार्थलाई ...

नेप्से परिसूचकमा लगातार पाचौँ दिन पनि गिरावट

काठमाडौँ, १ जेठ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा पछिल्लो पाँच कारोबार दिन पनि लगातार गिरावट देखिएको छ ।     निरन्तर घटिरहेको नेप्से परिसूचक आज आठ दशमलव ४१ अङ्कले घटेर दुई हजार ६११ दशमलव ८५ को विन्दुमा कायम भएको हो ।     आज ...
21 घण्टा अघि

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ ।     नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ३५ सय रुपैयाँले घटेको हो ।     यसअघि बुधबार १ लाख ८५ हजार ३ सय रुपैयाँमा कारोवार भएको सुन आज १ लाख ८१ ...
1 दिन अघि

गाजामा इजरायली हवाई आक्रमण, ८० जनाको मृत्यु

काठमाडौं । इजरायली सेनाले गाजामा गरेको हवाई हमलामा ८० जनाको मृत्यु भएको छ ।     गाजाको उत्तरपश्चिम जबालिया क्षेत्रमा गरिएको हमलामा ५० जनाको मृत्यु भएको इन्डोनेसियाली अस्पतालले बताएको छ । मृतकमध्ये २२ बालबालिका र १५ महिला परेका छन् । नजिकैको अल–अव्दा अस्पतालले थप नौजनाको ...
1 दिन अघि