काठमाडौँ, २५ जेठ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ११ दशमलव शून्य छ अङ्कले घटेर दुई हजार छ सय २९ दशमलव ८९ को बिन्दुमा कायम भएको हो । आज तीन सय १३ कम्पनीको एक करोड ९९ लाख ९२ हजार १८१ कित्ता शेयर ८६ हजार ६३६ पटक खरिदबिक्री हुँदा रु नौ अर्ब १३ करोड ७४ लाख १४ हजार ९१८ दशमलव ९३ को कारोबार भएको छ । आज जलविद्युत् समूह एक ...
15 घण्टा अघि
काठमाडौं । पछिल्लो समय चीनले विकासका अवसरहरु बाँड्न विदेशी लगानी आकर्षित गरिरहेको छ । यसवर्ष चीनले स्थिर विदेशी लगानी सुनिश्चित गर्न र उच्च–स्तरीय खुलापनलाई अगाडि बढाउन धेरै विदेशी उद्यमहरूलाई चीनमा आफ्नो लगानी बढाउन आकर्षित गरिरहेको चीनियाँ सञ्चार माध्यम सीसीटीभी प्लसले उल्लेख गरेको छ । ...
17 घण्टा अघि
काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य तीन हजार रुपैयाँले घटेको छ । शुक्रबारको तुलनामा आज सुनको मूल्यमा भारी गिरावट आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार एक तोला सुनको मूल्य १ लाख ९० हजार ७०० रुपैयाँ कायम भएको छ । ...
20 घण्टा अघि