Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

लियोलाई वन्यजन्तु उद्धार केन्द्र कास्की छाड्ने तयारी

News and Updates
2 वर्ष अघि

चन्द्रा महतो ।

८ साउन, नवलपुर । अरुणखोलाको अधेरीकल्ची सामुदायिक वनबाट उद्धार गरिएको चितुवाको बच्चा (लियो) लाई पचपलिया वन्यजन्तु उद्धार केन्द्रमा लगिने भएको छ ।

डिभिजन वन कार्यलय नवलपुरका वन अधिकृत शिशिर लम्सालले ३/४ दिनमा लियोलाई कास्की लैजाने तयारी भइरहेको जानकारी दिए ।

मध्यविन्दु नगरपालिका अरुणखोलको अधेरीकल्ची सामुदायिक वनबाट उद्धार गरिएको थियो ।

हाल चितुवाको बच्चालाई डिभिजन वन कार्यलय नवलपुरको कार्यलयले रेखदेख गर्दै आइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया