३ आश्विन २०८१, बिहीबार
मुख्‍य समाचार राजनीति

प्रधानमन्त्रीसँग बेलायी राजदूत फेनको शिष्टाचार भेट

१३ भदौ, काठमाडौं । नेपालका लागि बेलायती राजदूत रोब फेनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्रीसँग राजदूत फेनले बुधबार बिहान भेट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा बेलायतसँग नेपालको सहकार्य र आपसी हितका विविध विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्