३ कार्तिक २०८१, शनिबार
मुख्‍य समाचार राजनीति

परराष्ट्रमन्त्री साउद अमेरिका प्रस्थान

२६ भदौ, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद अमेरिका प्रस्थान गरेका द्छन् ।

संयुक्त राष्ट्र संघ (यूएन)को महासभाका लागि उनी आज अमेरिका प्रस्थान गरेका हुन् ।

महासभामा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड यही भदौ २९ गते अमेरिका जाँदै छन् । त्यसअघि तयारीका लागि परराष्ट्रमन्त्री साउद आज अमेरिका गएका हुन् ।

प्रतिक्रिया दिनुहोस्