३ कार्तिक २०८१, शनिबार
राजनीति

सुवास नेम्वाङ निधनको शोकमा बिहीबार सार्वजनिक विदा

२६ भदौं, काठमाडौं । संविधानसभा अध्‍यक्ष सुवास नेम्वाङको शोकमा सरकारले सार्वजनिक विदा दिएको छ ।

सोमबार गृह मन्त्रालयले सूचना प्रकाशित गरी बिहीबार बिदा हुने जानकारी दिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘…मिति २०८० साल भदौ २८ गते बिहीबार बिहीबार हुने भएकाले उक्त दिन नेपालभरका सबै सरकारी कार्यालयहरू, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक विदा हुने र तत् तत् निकायका कार्यालयहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने व्‍यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ।’

प्रतिक्रिया दिनुहोस्