३० कार्तिक २०८१, शुक्रबार
समाज

पशुपतिमा तीजको उल्लास (तस्वीरहरू)

१ असोज, काठमाडौं । हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिरमा व्रतालु महिलाहरुको भीड लागेको छ । उनीहरु पूजापछि नाचगान गर्दै रमाइरहेका छन् ।

हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीज पर्वमा व्रत बसी शिवको पूजा गरे सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ । अविवाहित महिलाले राम्रो पति पाउने कामनासहित र विवाहित महिलाले परिवार र श्रीमानको दीर्घायू होस् भन्ने कामनासहित व्रत बसेर शिवको पूजा गर्ने चलन छ ।

सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ ।

यही विश्वासका साथ काठमाडौंको पशुपतिनाथ, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर लगायत देशभरका शिव मन्दिरहरुमा पूजा गर्ने व्रतालुहरुको बिहानैदेखि घुइँचो लागेको छ । दर्शनार्थीहरुको सुविधाका लागि पशुपतिनाथ मन्दिरका ढोका बिहान तीन बजेदेखि नै खुला गरिएको थियो । व्रतालुहरु त्यसभन्दा अघिदेखि नै लाइनमा लागेका थिए ।

दर्शनार्थीलाई लामो समयसम्म लाइनमा बस्न नपरोस् भनेर चार ठाउँबाट लाइनको व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

पशुपति मन्दिर दर्शन गरिसकेकाहरु समूह-समूह बनाएर नाचगान गरिरहेका छन् ।

हेर्नुहोस् तस्वीरहरू:

kz’kltgfydf bz{gfyL{sf] 3’OFrf]
sf7df8f}F}, ! c;f]h . lxGb’ gf/Lx?sf] dxfg kj{ xl/tflnsf lthsf] cj;/df kfz’klt If]qdf ;f]daf/ laxfg}b]lv bz{gfyL{sf] 3’OFrf] b]lvPsf] 5 . tl:a/ M d]3gfy kxf8L ÷/f;;
kl/;/df k”hf ub}{
sf7df8f}F, ! c;f]h . lthsf] lbg ;f]daf/ kz’kltgfy dlGb/df kl/;/df k”hf ub}{ dlxnf lbbLalxgLx¿ . tl:a/ M rG›snf If]qL÷/f;;
g]kfnL e]ife”iffdf ;lhPsf ljb]zL dlxnf
sf7df8f}F, ! c;f]h . lthsf] lbg ;f]daf/ kz’kltgfy dlGb/df kl/;/df g]kfnL e]ife”iffdf ;lhPsf ljb]zL dlxnf . tl:a/ M rG›snf If]qL÷/f;;
kl/;/df k”hf ub}{
sf7df8f}F, ! c;f]h . lthsf] lbg ;f]daf/ kz’kltgfy dlGb/df kl/;/df k”hf ub}{ dlxnf lbbLalxgLx¿ . tl:a/ M rG›snf If]qL÷/f;;

 

प्रतिक्रिया दिनुहोस्