रातो कागज
2 वर्ष अघि

१४ असोज, काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएको छ ।
आयल निगमले शनिबार रातिदेखि लागू हुने ग्याँससहित पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले मूल्यवृद्धि फिर्ता लिन आयल निगमलाई निर्देशन दिएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया