३१ भाद्र २०८१, सोमबार
कोशी प्रदेस समाचार राजनीति

कोशीका मुख्‍यमन्त्री कार्कीले शपथ लिँदै, आजै मन्त्रिपरिषद् विस्तारको तयारी

२८ असोज, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् ।

प्रदेश प्रमुखको कार्यालयले आज दिउँसो दुई बजे शपथ ग्रहणको कार्यक्रम रहेको बताएको छ ।

कांग्रेस विद्रोही समूहका ८ र नेकपा एमालेका ३९ जनाको समर्थनमा शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्