News and Updates
1 वर्ष अघि
४ कात्तिक, काठमाडौं । थारू भाषाकाे गीत गिन गिन २ म्युजिक भिडियाे सार्वजनिक भएकाे छ । शुक्रबार नरेश जाेशीकाे युट्युब च्यानलबाट गीतकाे म्युजिक भिडियाे सार्वजनिक गरिएकाे हाे ।
गीतमा अन्नु चाैधरी र नरेश जाेगीले स्वर दिएका छन् भने शब्द रचना नरेश जाेगीकै रहेकाे छ ।
यस्त गीतकाे एरेन्ज गणेश चाैधरी, मास्टरिङ चन्द्र चाैधरीले गरेका छन् ।
यसैगरी गीतकाे म्युजिक भिडियाेमा नरेश जाेगी र गरिमा शर्मा मुख्य भूमिकामा देखिएका छन् भने पीएल सिक्दर सहायक भूमिकामा देखिएका छन् ।
गीतकाे निर्देशनक र काेरियाेग्राफी विक्रम चाैहानले गरेका छन् भने अजय रेग्मीले छायांकन गरेका छन् ।
गीतकाे सम्पादन मिलन विश्वकर्मा, ड्राेन अजय रेग्मीले गरेका छन् ।
https://youtu.be/0_npWNcDccw?si=vepLZLjHzDjjS7uE
फेसबुकबाट तपाईको प्रतिक्रिया