३ आश्विन २०८१, बिहीबार
खेलकुद मुख्‍य समाचार

एनएसएल-२०२३ : पोखरा र ललितपुरको बराबरी स्थिति

१३ मंसिर, काठमाडौं । नेपाल सुपर लिग २०२३ को बुधबार हुने खेलमा पोखरा थन्डर्स र ललितपुर एफसी भिड्दै छन् । दशरथ रंगशालामा हुने यस खेलसँग जोडिएका तथ्यांक यस्ता छन् –

१. पोखरा र ललितपुरबीचको खेल यसपल्टको प्रतियोगिताको सातौं र समग्रमा ३२ औं खेल हुनेछ ।

२. प्रतियोगिताले दोस्रो चरण पुग्दा दुवै समान स्थितिमा छन् । दुवैको एक खेलबाट समान तीन अंक रहेको छ ।

३. गोल अन्तरको आधारमा भने ललितपुर अगाडि छ ।

प्रतिक्रिया दिनुहोस्