Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

न्यूरोडको सुन पसलमा छापा मारेर ५ किलो बढी सुन बरामद, सञ्‍चालक पक्राउ

रातो कागज
1 वर्ष अघि

२० मंसिर, काठमाडौं । प्रहरीले न्यूरोडको सुन पसलमा छापा मारेर ५ किलोभन्दा बढी सुन बरामद गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको टोलीले मंगलबार राति सुनसहित ‘ओमपाल गोल्ड शप’ का सञ्चालक पदमप्रसाद पाण्डेलाई पक्राउ गरेको एसपी रवीन्द्र रेग्मीले अनलाइनखबरलाई बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया