३ आश्विन २०८१, बिहीबार
अर्थ मुख्‍य समाचार

तोलामा ८ सयले घट्यो सुनको मूल्य

२० मंसिर, काठमाडौं । बुधबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ८ सय र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ ।

आजका लागि छापावल सुनको मूल्य एक लाख १८ हजार ४ सय तेजावी सुनको मूल्य एक लाख १७ हजार ८५० र चाँदीको मूल्य एक हजार ४८० रुपैयाँ तोकिएको छ ।

मंगलबार एक लाख १९ हजार २ सय रुपैयाँमा छापावल,एक लाख १८ हजार ६५० रुपैयाँमा तेजावी सुन र एक हजार ५ सय रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्