४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

पत्रकार महेन्द्र पाण्डेको निधन

२९ मंसिर, काठमाडौं । पत्रकार महेन्द्र पाण्डेको निधन भएको छ ।

बिहीबार एक होटलमा विवाह समारोहमा सहभागी भएका थिए । विवाह समारोहमा खानापछि बमिट भएपछि उपचारका लागि हस्पिटल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ ।

पाण्डेश शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ। विहान १० बजे पोस्टमार्टमपछि मृत्युको कारण पत्ता लाग्ने चिकित्सकले बताएका छन् ।

पाण्डे गुल्मी नेपाल विद्यार्थी संघका पुर्वसभापति एवं रिपोर्ट नेपाल अनलाइनका सम्पादक थिए ।

प्रतिक्रिया दिनुहोस्