Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

मेलम्चीका पानी छिटो काठमाडौं ल्याउन माग गर्दै बिरोध प्रदर्शन

रातो कागज
1 वर्ष अघि

२ पुस, काठमाडौं । काठमाडौं उपत्यका मेलम्ची खानेपानी सङ्घर्ष समितिले मेलम्चीका पानी छिटो काठमाडौं ल्याउन माग गर्दै बिरोध प्रदर्शन गरेको छ । रोल…

सोमवार काठमाडौंको कोटेश्वरदेखि मिनभवनसम्म उनीहरुले बिरोध प्रदर्शन गरेका हुन् ।

सो क्रममा उनीहरुले पानी राख्न प्रयोग हुने जार, बाल्टी, गाग्री, कलश लगायतका सामग्री प्रदर्शन गरेका थिए । उनीहरुले मेलम्ची पानी छिटो खोल, मेलम्ची खानेपानी माथिको चलखेल बन्द गर् लगायतका नारासमेत लगाएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया