Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

सुदूरपश्चिममा एमालेका उम्मेदवारले गरे मनोनयन दर्ता

रातो कागज
1 वर्ष अघि

२३ पुस, धनगढी । राष्ट्रियसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

धनगढीस्थित राष्ट्रियसभा निर्वाचन अधिकृतकाे कार्यालय पुगेर एमालेका उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् ।

अल्पसंख्यक तथा अपांगतातर्फ रामचन्द्र जाेशी (कैलाली), अन्यतर्फ ईश्वरीप्रसाद खरेल (कञ्चनपुर) र महिलातर्फ सावित्रा घिमिर(कैलाली)ले मनोनयन दर्ता गराएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया