३ आश्विन २०८१, बिहीबार
खेलकुद समाचार समाज

क्यानडाविरुद्ध कप्तान रोहित पौडेलले पनि बनाए अर्धशतक

२७ माघ, काठमाडौं । क्यानडाविरुद्धको दोस्रो एक दिवसीय सिरिजमा नेपालका कप्तान रोहित पौडेलले अर्धशतक बनाएका छन् । उनले

६७ बलमा ४ चौका र ३ छक्काको मद्दतमा अर्धशतक बनाएका हुन् ।

त्रिवि क्रिकेट मैदानमा क्यानडाविरुद्ध २८६ रनको लक्ष्य पछ्याएको नेपालका लागि रोहितसँगै देव खनाल र अनिलकुमार साहले पनि अर्धशतक बनाएका छन् । नेपाल २७ ओभरको खेल सकिँदा २ विकेट गुमाएर १६७ रनमा खेलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्