News and Updates
1 वर्ष अघि

२९ माघ, काठमाडौं । तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा क्यानडाले नेपाललाई २३३ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २३२ रन बनाएको हो ।
नेपालका लागि हेमन्त धामीले डेब्यु खेलमै ३ विकेट लिएका छन् ।
नेपालले केहीबेरमा ब्याटिङ गर्ने छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया