३ आश्विन २०८१, बिहीबार
खेलकुद समाचार समाज

नामिबियाविरुद्ध नेपालको खराब सुरुवात

३ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ को आफ्नो पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध खराब सुरुवात गरेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १३ रन बनाउँदा ३ विकेट गुमाइसकेको छ ।

३.५ ओभरमा ओपनर आसिफ शेख ज्याक ब्रासेलको बलमा सिल्ली मिडअनमा सहज क्याच आउट भएका छन् । ब्रासेलको यो डेब्यू विकेट हो ।

यसअघि नेपालले ओपनर कुशल भुर्तेललाई रोयल डक र तेस्रो नम्बरका ब्याटर अनिल साहलाई ८ रनमा गुमाएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्