ललिता निवासमा विजय गच्छदार र डम्बर श्रेष्ठले पाए सफाइ
३ फागुन, काठमाडौं । विशेष अदालतले ललिता निवास जग्गा अनियमितता प्रकरणमा तत्कालिन मन्त्रीहरु विजयकुमार गच्छदार र डम्बर कुमार श्रेष्ठलाई सफाई दिएको छ ।
मन्त्रिपरिषदले सामूहिक निर्णय गरेकोमा कुनै एकजना मन्त्रीलाई मात्रै अभियोग लगाउन नहुने भन्दै विशेष अदालतले नीतिगत निर्णय गरेका दुई मन्त्रीहरुलाई सफाई दिएको छ ।
प्रतिक्रिया दिनुहोस्