४ आश्विन २०८१, शुक्रबार
समाचार समाज

काठमाडौंको पेप्सिकाेलामा आगलागी, निभाउने प्रयास जारी

४ फागुन, काठमाडौं । काठमाडौंको पेप्सिकोलास्थित फर्चिनर र बाइक वर्कसपमा आगलागी भएको छ ।

आगलागी भएपछि नेपाल प्रहरी र एपीएफको दमकल पुगेको छ ।

आगो निभाउने प्रयास भइरहेको छ ।

आगलागी कसरी भएको हो भन्‍ने कारण खुल्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस्