३ आश्विन २०८१, बिहीबार
खेलकुद समाचार समाज

नेपाल ए’ ले क्यानडालाई दियो २१७ रनको लक्ष्य

६ फागुन, काठमाडौं । एकदिवसीय क्रिकेटमा नेपाल एले क्यानडालाई २१७ रनको लक्ष्य दिएको छ । क्यानडाले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

मुलपानीमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २१६ रन बनायो ।

प्रतिक्रिया दिनुहोस्