३ आश्विन २०८१, बिहीबार
मुख्‍य समाचार राजनीति समाचार समाज

देउवा निस्किएलगत्तै बालुवाटार पुगे एमाले अध्यक्ष ओली

२० फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् ।

आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका अध्यक्ष ओली साँझ फेरि बालुवाटार पुगेका हुन् ।

कांग्रेस सभापति सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीको सरकाी निवास वालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग छलफलमा थिए ।

अध्यक्ष ओली महासचिव शंकर पोखरेललाई समेत लिएर बालुवाटार पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्