२ आश्विन २०८१, बुधबार
मुख्‍य समाचार राजनीति समाचार समाज

संसद पुग्यो संघीय निजामती सेवा विधेयक (विधेयकसहित)

२१ फागुन, काठमाडौं । संघीय निजामती विधेयक संघीय संसद सचिवालय पुगेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विधेयक दर्ताका लागि प्रतिनिधि सभामा लगेको हो ।

संसद सचिवालयका अनुसार विधेयक दर्ताको प्रक्रियामा छ ।

प्रतिक्रिया दिनुहोस्