४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार राजनीति समाचार समाज

एमालेको प्रमुख सचेतकमा बर्तौला सचेतकमा सुनिता बराल

२२ फागुन, काठमाडौं । नेकपा एमालेको प्रमुख सचेतकमा महेश बर्तौला मनोनित भएका छन् ।

ससदी दलका नेता केपी शर्मा ओलीले यसअघि सचेतक रहेका बर्तौलालाई प्रमुख सचेतक मनोनित गरेका हुन् ।

यस्तै  सचेतकमा भने सुनिता बराल मनोनित भएकी छन् ।

प्रतिक्रिया दिनुहोस्