३ आश्विन २०८१, बिहीबार
मुख्‍य समाचार राजनीति समाचार समाज

 एकीकृत समाजवादीको प्रचण्ड नेतृत्वको सरकारमा जाने

२३ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी हुने भएको छ ।

नेकपा एमाले-माओवादी केन्द्रसहितको गठबन्धन सरकारमा सहभागी हुने वा नहुने विषयमा छलफल गर्न बुधबार बसेको सचिवालय बैठकले सरकारमा जाने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्