६ आश्विन २०८१, आईतवार
मुख्‍य समाचार राजनीति समाचार समाज

गृहसचिवमा एकनारायण अर्याल नियुक्त

२८ फागुन, काठमाडौं । सरकारले गृह सचिवमा एकनारायण अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई गृह सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो।

उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेका थिए। त्यसअघि उनी श्रम मन्त्रालयमा थिए।

यसअघि दिनेश भट्टराई गृहसचिव थिए।

प्रतिक्रिया दिनुहोस्