६ आश्विन २०८१, आईतवार
मुख्‍य समाचार समाचार समाज

सुन प्रकरणमा पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन पक्राउ

२ चैत, काठमाडौं । सुन तस्करी प्रकरणमा दीपेश पुन पक्राउ परेका छन् ।

प्रहरी प्रधान कार्यालय, नक्सालबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्