४ आश्विन २०८१, शुक्रबार
राजनीति समाचार समाज

संसदमा गृहमन्त्रीबारे जवाफ दिंदै प्रधानमन्त्री प्रचण्ड: LIVE

६ चैत, काठमाडौं । प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिंदैछन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायतका सांसदहरूले सहकारी ठगीमा नाम जोडिएका व्यक्तिलाई गृहमन्त्री बनाएको भन्दै राजीनामा माग्दै आएका छन् ।

सांसदहरूले गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाउँदै प्रधानमन्त्रीसँग जवाफ मागेका हुन् ।

 

 

प्रतिक्रिया दिनुहोस्