६ आश्विन २०८१, आईतवार
मुख्‍य समाचार राजनीति समाचार समाज

एमालेले बोलायो सचिवालय बैठक

९ चैत, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेले सचिवालय बैठक बोलाएको छ ।

चैत ११ गतेका लागि बैठक बोलाइएको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

उनका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।

बैठक ११:३० बजे ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्