रातो कागज
12 महिना अघि

२ वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिका पार्टीका अर्का सांसद कैलाश चौधरीले पनि दाबी पेश गरेका छन् ।
उनले एमाले, नेकपा माओवादी र केन्द्रको समर्थनमा दाबी पेश गरेका हुन् ।
नाउपाका दुई सांसदहरू लक्षम्ण किशोर चौधरी र नाउपाकै अर्का सांसद कैलाश चौधरीले दाबी पेश गरेपछि प्रदेश प्रमुख नजिर मियाँले कानुनी परामर्श गर्ने जवाफ दिएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया