Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

मधेश प्रदेश सभामा जनमत पार्टीको नाराबाजी, बैठक स्थगित

रातो कागज
11 महिना अघि

४ वैशाख,काठमाडौं । मधेश प्रदेश सभामा जनमत पार्टीका सांसदहरूले नाराबाजी गरेपछि सभामुखले बैठक १० मिनेटका लागि स्थगित गरेका छन् ।

 

जनमत पार्टीले अवरोध गरेपछि मधेश प्रदेश सभाको बैठक १० मिनेट स्थगित भएको छ ।

 

आज मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिनका लागि प्रदेश सभाको बैठक बोलाएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया