Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

कञ्चनपुरमा लागूऔषधसहित १ जना पक्राउ

रातो कागज
11 महिना अघि

कञ्चनपुरबाट लागूऔषधसहित धनगढीका एक युवक पक्राउ परेका छन्।

कञ्चनपुरको बेलौरी नगरपालिका-७ पौलाहबाट कैलाली धनगढी उपमहानगरपालिका-८ धनगढीगाउँ बस्ने २९ वर्षीय सुरेन्द्र श्रेष्ठ पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलिले श्रेष्ठलाई १.२१ ग्राम लागूऔषधसहित पक्राउ गरेका हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया