Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

दैलेख बजारमा आगलागी, माेटरसाइकल ग्यारेजबाट आगाे सल्कियाे

रातो कागज
11 महिना अघि

२५ वैशाख, काठमाडौं । दैलेख बजारमा आगलागी भएको छ । नारायण नगरपालिका–१ स्थित मोटरसाइकल ग्यारेजबाट आगो सल्किएको हो ।

 

दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने प्रयास भइहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया