मुख्य समाचार समाचार समाज काठमाडौं सुकेधारामा एकजना पुरुषकाे शव भेटियाे रातो कागज संवाददाता १० महिना अघि १ जेठ, काठमाडौं । काठमाडौंको सुकेधारामा एक जना पुरुषको शव भेटिएको छ । प्रहरी बिट सुकेधाराका अनुसार चोक नजिकैको नालामा आज बिहान शव भेटिएको हो । अहिले मुचुल्का गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप केही खुलेको छैन ।
प्रतिक्रिया दिनुहोस्