४ आश्विन २०८१, शुक्रबार
अर्थ मुख्‍य समाचार समाचार

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

१ जेठ ,काठमाडौं । नेपाल राष्ट्र बैंकलेमंगलबारकालागिविदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसारआज अमेरिकी डलरएकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १३३ रुपैयाँ ९६ पैसा रहेको छ । सोमबारखरिद दर १३३ रुपैयाँ ३१ पैसा र बिक्री दर १३३ रुपैयाँ ९१ पैसा रहेको थियो ।

त्यस्तै, युरो एककोखरिद दर १४३ रुपैयाँ ८४ पैसा र बिक्री दर १४४ रुपैयाँ ४९ पैसा रहेको छ । सोमबार खरिद दर ४३ रुपैयाँ ५९ पैसा र बिक्री दर १४४ रुपैयाँ २३ पैसाका दरले कारोबार भएको थियो । आज बेलायती पाउण्डको खरिद दर १६७ रुपैयाँ २३ पैसा र बिक्री दर १६७ रुपैयाँ ९९ पैसा रहेको छ । सोमबार १६६ रुपैयाँ ९४ पैसा र बिक्री दर १६७ रुपैयाँ ७० पैसाले कारोबार भएको थियो ।

आज कतारी रियालको खरिद दर खरिद दर ३६ रुपैयाँ ५८ पैसा र बिक्री दर ३६ रुपैयाँ ७५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । सोमबार खरिद दर ३६ रुपैयाँ ५६ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्