४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार राजनीति

जसपा नेपालको केन्द्रीय समिति बैठक आज पनि बस्दै

१ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ । आज बिहान ११ बजेदेखि बस्ने बैठकमा पार्टीको आगामी जेठ २८ गतेदेखि हुने महाधिवेशनको एजेण्डामाथि छलफल हुने छ ।

ललितपुरस्थित ज्यापू प्रज्ञा भवनमा सोमबारदेखि जारी बैठकमा नेताहरुले आ–आफ्नो धारणा राख्ने क्रम जारी रहेको जसपा केन्द्रीय प्रचार विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्