३ आश्विन २०८१, बिहीबार
प्रदेस समाचार मुख्‍य समाचार सुदूरपश्चिम

बझाङ्गमा जीप दुर्घटना

१ जेठ , काठमाडौ । बझाङ्गमा जीप दुर्घटना भएको छ । जिल्लाको तलकोट गाँउपालिका – १ चौरमा मंगलबार बेलुका जिप दुर्घटना भएको हो । यधपी जिप नम्बर भने खुलेको छैन ।
जिप तपोवनबाट चैनपूर तर्फ आइरहेको र अहिले प्रहरी टोली घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय बझाङ्गले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्