४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

पेट्रोलको मूल्य लिटरमै ७ रुपैयाँ घट्यो

२ जेठ, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घटाएको छ ।

बुधबार बसेको निगम सञ्चालक समिति बैठकले पेट्रोलमा प्रतिलिटर ७ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर छ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो ।

बढेको मूल्य बुधबार राति १२ बजेदेखि लागू हुनेछ ।

हेर्नुहोस् मूल्‍य :

 

प्रतिक्रिया दिनुहोस्