५ आश्विन २०८१, शनिबार
मुख्‍य समाचार राजनीति

कांग्रेसले बोलायो कार्यसमिति र संसदीय दलको संयुक्त बैठक

७ जेठ, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । ९ जेठ बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्नेगरी संयुक्त बैठक बोलाइएको हो । बैठकमा समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्