५ आश्विन २०८१, शनिबार
अर्थ मुख्‍य समाचार

डलरको भाउ स्थिर, अरूकोकति?

७ जेठ , काठमाडौं । नेपाल राष्ट्र बैंकलेआजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ ।आइतबार देखिनै डलरको भाउको स्थिर रहेको हो।

त्यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ५२ पैसा र बिक्री दर १४५ रुपैयाँ १७ पैसा रहेको छ। सोमबार खरिद दर १४४ रुपैयाँ ६४ पैसा र बिक्री दर १४५ रुपैयाँ २९ पैसा रहेको थियो।

आज बेलायती पाउण्ड को खरिददर १६८ रुपैयाँ ९२ पैसा र बिक्री दर १६९ रुपैयाँ ६८ पैसा रहेको छ।सोमबार खरिददर १६८ रुपैयाँ ९७ पैसा र बिक्री दर १६९ रुपैयाँ ७४ पैसाले कारोबार भएको थियो।

कतारी रियालको मूल्य भने आज पनि स्थिरछ । रियालएकको खरिददर ३६ रुपैयाँ ४९पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसामा कारोबार भइरहेको राष्ट्रबैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्