रातो कागज
10 महिना अघि

१० जेठ , काठमाडौं । आज २५६८ औँ बुद्ध जयन्ती । शान्तिका अग्रदूतका रुपमा विश्वभर परिचित सिद्धार्थ गौतमको सम्मानमा नेपालसहित विश्वभर मनाइदैछ । भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी नेपालमा विभिन्न कार्यक्रम हुँदैछन् ।
हेर्नुहोस तस्विरहरु
फेसबुकबाट तपाईको प्रतिक्रिया