५ आश्विन २०८१, शनिबार
मुख्‍य समाचार समाचार

पत्रकार महासंघका अध्यक्ष र महासचिवकाे कार्यकक्षमा प्रेस युनियनले लगायाे ताला

१४ जेठ , काठमाडौँ । नेपाल प्रेस युनियन ले नेपाल पत्रकार महासंघकाे अध्यक्ष र महासचिवकाे कार्यकक्षमा तालाबन्दी गरेकाे छ ।  देशभरका पत्रकारहरुकाे सदस्यता शुद्धीकरणमा सक्रिय पत्रकारहरुकाे नाम छुटेकाे र काम नगरेकाहरुकाे नाम पनि पत्रका महासंघका जिल्लाप्रदेशमा सदस्या कायम गरेकाे भन्दै सच्याउन माग गर्दै युनियनले अध्यक्ष र महासचिवकाे कार्य कक्षमा तालाबन्दी गरेकाे हाे ।

प्रतिक्रिया दिनुहोस्