६ आश्विन २०८१, आईतवार
मुख्‍य समाचार समाज

सिता दाहालको नाममा न्याचुरोप्याथी कलेज स्थापना हुने

१५ काठमाडौं । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी स्वर्गिय पत्नि सिता दाहालको नाममा कलेज स्थापनाको घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संसदमा आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट प्रस्तुत गर्दै प्रधानमन्त्रीकी स्वर्गिय पत्नि सिता दाहालको नाममा कलेज स्थापनाको घोषणा गरेका हुन् ।

काठमाडौं विश्वविद्यालयमा सीता दाहाल मेमोरियल कलेज अफ न्याचुरोप्याथी एण्ड यौगिक साइन्स कलेज स्थापना र पूर्वाधार निर्माणका लागि रकम व्यवस्था छु,’ बजेट भाषण गर्दै पुनले भने । तर उनले कति बजेटको व्यवस्था गरिएको छ भने खुलाएनन् ।

प्रतिक्रिया दिनुहोस्