४ आश्विन २०८१, शुक्रबार
अन्तराष्ट्रिय मुख्‍य समाचार राजनीति

भारतमा मतगणना जारी : भाजपा गठन्धनलाई २६३, विपक्षलाई १९८

२२ जेठ , काठमाडौं । भारतमा लोकसभा निर्वाचनको मतगणना जारी छ । अहिलेसम्म आएको -९M३०) परिणाम अनुसार भारतीय जनता पार्टी गठबन्धनले अग्रता लिईरहेको छ भने विपक्षी कांग्रेस आई गठबन्धन पनि उल्लेख्य मतका साथ पछ्याईरहेको छ ।

भाजपा नेतृत्वको गठबन्धनलाई भर्खरै आएको परिणाम अनुसार २६१ र विपक्षलाई १९१ स्थान प्राप्त भएको छ ।

५४३ सदस्यीय लोकसभामा २७२ स्थान ल्याएपछि बहुमतको सरकार निर्माण गर्न सकिने संवैधानिक प्रावधान रहेको छ ।

तृणमुल कांग्रेस १२ र अन्यले १ स्थानमा अग्रता लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्