४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार राजनीति समाचार

भारत र अमेरिकासहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णय

२४ जेठ, काठमाडौं । सरकारले भारत र अमेरिकासहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भारत, अमेरिका, बेलायत, कतार, साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्