४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा मेरो हो : झलनाथ खनाल

१६ असार ,काठमाडौं । नेकपा (एकीकृत समाजवादी पार्टी)का सम्मानित नेता झलनाथ खनालले  ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा आफ्नो भएको जिकिर गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले भन्दै आएको नारा आफ्नो भएको जिकिर
गरेका हुन् ।

एकीकृत समाजवादीको १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनका क्रममा आइतबार उनले एमालेको नवौँ महाधिवेशनमा आफूले उक्त नारा प्रयोगमा ल्याएको बताए ।

समृद्ध नेपाल, सुखी नेपालीको नारा नवौँ महाधिवेशनमा मैले ‘क्वाइन’ गरेको हो । अहिले केही साथीहरू त्यसको नारा लगाएर हिँडेका छन्,’ उनले भने । उनले नेतृत्व चयनका सवालमा सहमति नभए प्रतिस्पर्धाको बाटोमा समेत जान सकिने बताए

प्रतिक्रिया दिनुहोस्