२३ भाद्र २०८१, आईतवार
मुख्‍य समाचार राजनीति

गृहमन्त्री लामिछाने विरुद्धको मुद्दामा न्यायाधीशको रायबाझियो

२१ असार, काठमाडौं । गृहमन्त्री रवि लामिछाने विरुद्धको मुद्दामा सर्वोच्च अदालतकादुई न्यायाधीशको रायबाझिएको छ ।
सर्वोच्चकान्यायाधश द्वय सपना प्रधान मल्ल र शारङ्गा सुवेदीको इजलासमा सुनुवाइ भएको थियो। दुई सदस्यीय इजलासमा राय बाझिएकाले अब तीनवा सो भन्दाबढी न्यायाधीश सम्मिलित इजलासमा सुनुवाइ हुने सर्वोच्च कासह रजिष्टार वेदप्रसाद उप्रेतीलेजानकारी दिए ।

सारंगा सुवेदीले गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने (राजीनामा) परमादेश गरेकीछन् भने सपना मल्लप्रधानले गृहमन्त्री विरुद्ध निष्पक्ष अनुसन्धान हुनुपर्ने परमादेश गरेकीछन् ।
अधिवक्ता अनुपम भट्टराईले जेठ १४ गते गृहमन्त्री लामिछाने विरुद्ध सहकारी ठगी गरेको आरोप लगाउँदै रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्