Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

ताप्लेजुङका एक इन्जिनियर घुस सहित प्रकाउ

रासस
9 महिना अघि

२३ असार, ताप्लेजुङ । ताप्लेजुङमा एक ईन्जिनियर एक लाख रुपैयाँ घुस सहित प्रकाउ परेका छन । जिल्लाको फूङलिङ नगरपालिकामा कार्यरत इन्जिनियर लाहान घर भएका मो. अख्तर हुसैन लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले एक लाख घुस सहित शनिबार दुई बजे रङ्गे हात पक्राउ गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया